केपी ओली सरकारमा जनसंख्या तथा वाताबरण मन्त्रीको सपथ लिएका मन्त्री लालबाबु पण्डितले देउवा सरकारले गरेका अधिकांश निर्णय खारेज गर्ने घोषणा गर्नुभएको छ ।

पण्डितले कतिपय निर्णय निर्णयकै लागी गरेर राष्ट्रलाई अप्ठ्यारो पार्न खोजेको भन्दै प्रक्रियासंगत रुपले नभएका निर्णयहरु खारेज हुने र अन्य निर्णय अहिलेलाई थाती राखिने ब त्यस्तै कतिपय निर्णय संसोधन हुने बताउनु भएको छ ।

माओबादीसंगको एकता बारे पण्डितले एक दुई दिन भित्र माओबादी सहितको मन्त्री परिषदले पूर्णता पाउने समेत ठोकुवा गर्नुभएको छ ।

Facebook Comments