कार्यक्रम सिधा कुरा जनता संग संचालन गरेर जताततै बाट वाहवाहि पाईरहेका रबि लामिछाने र दिल निसानीमगरको वाक युद्ध यति बेला चर्चाको शिखरमा छन्, भ्रस्टाचार, र जालझेलका बिरुद खरो बोल्ने रबि लामिछाने अनेक तर्क दियर उनको आलोचना गरिरहेका दिलनिशानीले फेरी एउटा अन्तरबार्तामा व्यंग्यात्मक सैलीमा रबि लामिछाने भगवान हुन् भन्दै खिल्ली उडाई रहेका छन्, हेरौ दिल निशानी मगरको अन्तरबार्ता जस्ताको त्यस्तै

(भिडियो)

Facebook Comments