जानकारीबिना अनावश्यक विदेश भ्रमणमा जाने कर्मचारीलाई कडाई गर्दै पर्यटन मन्त्रालय

३१ भाद्र काठमाडौँ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिभिन्न बहानामा अनावश्यक रुपमा विदेश भ्रमण गर्ने कर्मचारीहरुलाई अब आइन्दा कडाई गर्ने  भएको छ।   पछिल्लो समयमा कर्मचारीहरु गैर सरकारी सँस्था, एयरलाइन्स तथा विभिन्न तालिमको नाममा विदेश भ्रमणमा जाने क्रम बढे पछि मन्त्रालयले Continue Reading

Posted On :

निजगढ बिमानस्थल निर्माण समयमा नै सम्पन्न हुनुपर्छ : मन्त्री अधिकारी

३० भदौ काठमाडौ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले आज पत्रकारहरुसंग कुरा गर्दै निजगढ विमानस्थल देशको लागि  निकै महत्वपूर्ण भएकोले त्यसलाई समयमा नै सम्पन्न गरिनुपर्ने बताउनुभयो।  अन्य मुलुकहरुमा ४ , ५  बर्षमा नै परियोजना सम्पन्न हुने गरेकोमा हाम्रो देशमा Continue Reading

Posted On :

निर्माण क्षेत्रमा ठूला ठेकेदारको एकाधिकार तोड्छौं: प्रचण्ड

३० भदौ, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निर्माण क्षेत्रका   ठूला ठेकेदारहरुको एकाधिकार तोडेर सबैले समानरुपमा काम गर्न पाउने वातावरण बनाउने बताएका छन् । उनले सरकारी  कर्मचारीतन्त्र र निर्माण व्यवसायीबीचको अन्तरविरोध समाधान गर्ने आश्वासन समेत दिए । नेपाल निर्माण व्यवसायी Continue Reading

Posted On :

खानेपानी मन्त्रालयद्वारा खानेपानी उद्योग र ट्याङ्करहरु माथि अनुगमन

३० भदौ काठमाडौ।  राजधानीमा खानेपानीको भरपर्दो ब्यबस्था छैन, राजधानीको अधिकाँश  पानीको माग मध्ये धेरै मात्रामा निजी क्षेत्रका ट्यांकर र उद्योगहरुले धान्दै आएका छन् तर केही खानेपानी उद्योगहरु र ट्यांकरहरुले भने जति पानी नभर्ने र न्यून गुणस्तरको फोहोर पानी भर्ने जस्ता Continue Reading

Posted On :

ऋषिपञ्चमी पूजा समापन सँगै यस बर्षको तीज सम्पन्न

 आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पंचमी नेपाली हिन्दू महिलाहरुले धुमधामका साथ् मनाएका छन्।  ऋषि पन्चमीको समापन संगै महिलाहरुको चाड तीज समापन भएको बिश्वास गरिन्छ। महिलाले आज बिहानै उठेर नजिकको नदी वा  ताल, तलैया  गई ३६५ दत्तिवनले दाँत माझ्ने, Continue Reading

Posted On :

पूर्वका जिल्लाहरुमा भूकम्पको धक्का

भारतको आसाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान बुधबार ६.१ रेक्टरको भूकम्प गएको थियो।  त्यो भूकम्पको कारण नेपालको पूर्बी क्षेत्रमा पनि भूकम्पको धक्का महशूश भएको छ। पूर्वी नेपालका केही जिल्लामा आज बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको Continue Reading

Posted On :

आगामी २२ वर्षमा मुलुकमा बिजुलीको माग १८ हजार १३७ मेगावाट पुग्ने

१० पुस, काठमाडौं । आगामी २२ वर्षपछि मुलुकमा बिजुलीको  उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ ।  सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९/४० सम्ममा विद्युतको माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो । राष्ट्रिय योजना आयोगले Continue Reading

Posted On :

एमालेसँग पार्टी एकताकाे विराेधमा उत्रेका माओवादी नेताद्धारा राष्ट्रिय भेलाकाे अायाेजना,प्रचण्डलाई यति ठुलो दबाब

काठमाडाैँ । नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारीसँगै विराेध जनाउदै अाएका माओवादी केन्द्रका नेता गोपाल किरातीको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ । माओवादी केन्द्रका पुनर्गठन पक्षधरहरुको महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय भेला आयोजक समिति गठन गरेको हो ।पार्टीको Continue Reading

Posted On :

यातायात मन्त्रीले गरे घोषणा : बस पछी ट्याक्सीको सिन्डिकेट तोडिन्छ, सिन्डिकेट फिर्ता हुदैन

काठमाडौं, १० बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले Continue Reading

Posted On :

भारत भ्रमणबारे प्रधानमन्त्रीले आज संसद्लाई जानकारी दिँदै

काठमाडौं २० चैत । २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् ।  उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ Continue Reading

Posted On :